Category: गतिविधि

गतिविधि सूचना

प्रदेश सातको अधिवेशन सम्पन्न

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ७ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २९ गते अछामको मंगलसेनमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ५ का अध्यक्ष जगतबहादुर तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ६ का अध्यक्ष कलमबहादुर तिमिल्सिना महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य गंगाराम तिमिल्सिना, दिर्घराज तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य नवराज तिमिल्सिना सहभागिता रहेको थियो उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ७ को प्रदेश समिति गठन गर्यो  ।

१          श्री तिलक बहादुर तिमिल्सिना (तिमल्सैन )          अध्यक्ष    ९८४८६९०५२४

२          श्री दुर्गा प्रसाद तिमिल्सिना (अछाम)                   उपाध्यक्ष  ९८१५५१७०१३

३          श्री एकेन्द«  तिमिल्सिना (तिमल्सैन )                 सचिव     ९७४९०४०६५६

४          श्री लक्ष्मीराज  तिमिल्सिना (बाजुरा)                  सहसचिव ९८४८५२३७४३

५          श्री कृष्ण प्रसाद तिमिल्सिना                            सदस्य     ९८४८६३९०८२

६          श्री खेमराज  तिमिल्सिना                               सदस्य

७          श्री जगन्नाथ तिमिल्सिना                                सदस्य

८          श्री बम बहादुर तिमिल्सिना                            सदस्य     ९८००६६९९२१

९        श्री रामलाल तिमिल्सिना                               सदस्य

१०        श्री धर्मराज तिमिल्सिना                                 सदस्य

११        श्री काशीराम तिमिल्सिना (बाजुरा)                    सदस्य

१२        श्री रङ्ग प्रसाद तिमिल्सिना (कैलाली )                सदस्य     ९८४१६९७४०१

१३        श्री भीम प्रसाद तिमिल्सिना                             सदस्य     ९६१९२५१०२३

१४        श्री जन्मजय तिमिल्सिना                                सदस्य     ९८४८५१८७९९

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रथम कर्णाली प्रदेश भेला सम्पन्न ।

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ६ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २७ गते सुर्खेतमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ५ का अध्यक्ष जगतबहादुर तिमिल्सिना, महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य गंगाराम तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य नवराज तिमिल्सिना सहभागिता रहेको थियोे उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ६ को प्रदेश समिति गठन गर्यो ।

१          श्री कलमबहादुर  तिमिल्सिना                         अध्यक्ष                ९८५११५७८७०

२          श्री सरद तिमिल्सिना (सुर्खेत)                           उपाध्यक्ष

३          श्री देवीराम तिमिल्सिना (दैलेख)                       सचिव

४          श्री देवकी तिमिल्सिना (हुम्ला)                         कोषाध्यक्ष

५          श्री चन्द्र तिमिल्सिना (दैलेख)                           सहसचिव             ९८४८१२०९६९

६          श्री अमर तिमिल्सिना (सुर्खेत)                          सदस्य

७          श्री तिलक तिमिल्सिना (दैलेख)                        सदस्य                 ९८४४८७५३३२

८          श्री कृष्ण तिमिल्सिना (सुर्खेत)                          सदस्य                 ९८४८२३१०९८

९          श्री प्रकाश तिमिल्सिना (सुर्खेत)                        सदस्य                 ९८५८०५२५१५

१०        श्री पदम तिमिल्सिना (कोइरालागाउँ)                 सदस्य                 ९८५८०५२९६४

११        श्री धनिप्रसाद तिमिल्सिना (कालिकोट )              सदस्य                 ९८६८२२७९००

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रदेश पाँच समिति गठन ।

 

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ५ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २५ गते बुटवलमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, महासचिब होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, प्रदेश नं ३ का सचिव भेजप्रसाद तिमिल्सिना, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष शुकदेव तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य यमलाल तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ५ को प्रदेश समिति गठन गर्यो ।

१          श्री जगतबहादुर तिमिल्सिना                           अध्यक्ष                ९८५८०२११८८

२          श्री खिमलाल तिमिल्सिना (रुपन्देही)                  उपाध्यक्ष              ९८४७०३३४६०

३          श्री  ज्ञानराज तिमिल्सिना (पाल्पा )                   सचिव                 ९८४७०४२९०६

४          श्री शोभाखर तिमिल्सिना (रुपन्देही)                   कोषाध्यक्ष            ९८५७०३५०२६

५          श्री भेषराज तिमिल्सिना (पाल्पा )                     सदस्य                 ९८५७०६२५९०

६          श्री दुर्गा तिमिल्सिना (रुपन्देही)                          सदस्य

७          श्री लेखनाथ तिमिल्सिना (रुपन्देही)                    सदस्य

८          श्री दामोदर तिमिल्सिना (पाल्पा )                     सदस्य                 ९८५७०६०७५३

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रदेश चारको महाधिवेशन सम्पन्न

मिति २०७६ बैशाख ७ गते तिमिल्सिना समाज नेपालको नवौं महाधिवेशनको लागि प्रदेश नं. ४का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरू पोखारा भेला भई समाजको नवैँ महाधिवेशनमा प्रदेश समिति गठन भइ विधिवत सहभागि हुन सफल भएको कुरा सहर्ष जानकारी गराउँछु । उक्त प्रदेशमा प्रथम अधिवेशन मिति २०७६ बैशाख ३ गते भएको थियो । उक्त अधिवेशनले निम्न सदस्यहरू रहनुभएको तिमिल्सिना समाज नेपालको प्रदेश नं. ४ समिति गठन गर्कोयो ।

१          श्री राजु शर्मा तिमिल्सिना  (कास्की )                 अध्यक्ष                ९८५६०२५६६०

२          श्री तेजराज  तिमिल्सिना (कास्की )                   उपाध्यक्ष

३          श्री बलराम तिमिल्सिना (कास्की )                     सचिव                 ९८५६०३५५५४

४          श्री विष्णुहरि तिमिल्सिना                               कोषाध्यक्ष

५          श्री मिलन तिमिल्सिना (पर्वत )                        सहसचिव

६          श्री विदुर तिमिल्सिना (गोरखा )                       सदस्य

७          श्री लक्ष्मी  तिमिल्सिना (हेम्जा)                        सदस्य

८          श्री झलकराम तिमिल्सिना (कास्की )                  सदस्य

९          श्री शोभराज तिमिल्सिना (तनहुँ)                      सदस्य

१०        श्री शालिकराम तिमिल्सिना (नवलपुर )               सदस्य

११        श्री सागरप्रसाद शर्मा तिमिल्सिना (वाग्लुङ )          सदस्य

१२        श्री नारायणप्रसाद तिमिल्सिना (नवलपुर )            सदस्य

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रदेश एकको प्रथम महाधिवेशन सम्पन्न

 

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर एकका सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ ११ गते इटहरी २ मा अवस्थित तिमिल्सिना कुलपूजा मन्दिरमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य डा. महानन्द तिमिल्सिना, पूर्व संरक्षक कल्याणकुमार तिमिल्सिनाको समेत उपस्थिति थियो । एक नम्बर प्रदेशका दुईसय भन्दा बढी तिम्सिना बन्धुको उपस्थिति रहेको थियो ।

 

यक्त अधिवेशनले निम्न सदस्य रहेको तिमिल्सिना समाज नेपाल प्रदेश नम्बर एक समितिको गठन गर्यो जुन यस प्रकार छ ।

 

१          श्री हरिप्रसाद तिमिल्सिना                   अध्यक्ष                ९८५२०४६९४९

२          श्री भवकृष्ण तिमिल्सिना                   उपाध्यक्ष              ९८५२०५४५३५

३          श्री निरोज तिमिल्सिना                      सचिव                 ९८५१०८८२८३

४          श्री अम्बिका थापा तिमिल्सिना कोषाध्यक्ष

५          श्री बालकृष्ण तिमिल्सिना                  सहसचिव

६          श्री कृष्ण तिमिल्सिना (भोजपुर)            सदस्य

७          श्री मेदनी तिमिल्सिना (इलाम) सदस्य

८          श्री गोपाल तिमिल्सिना (संखुवासभा)      सदस्य

९          श्री यादव तिमिल्सिना (धनकुटा)          सदस्य

१०        श्री रमेश तिमिल्सिना (तेह्रथुम) सदस्य

११        श्री खगेन्द्रप्रपन्न तिमिल्सिना (पाँचथर)     सदस्य

१२        श्री रमेश तिमिल्सिना (झापा)               सदस्य

१३        श्री गणेश तिमिल्सिना (भोजपुर)           सदस्य

१४        श्री चेतनाथ तिमिल्सिना (खोटाङ)         सदस्य

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रदेश नम्बर दुईको भेला सम्पन्न ।

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर दुईका सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ १० गते बाराको जिनगढमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिनाको समेत उपस्थिति थियो । दुई नम्बर प्रदेशका पचास भन्दा बढी तिमिल्सिना बन्धहरुको उपस्थिति रहेको थियो ।

 

उक्त अधिवेशनले निम्न सदस्य रहेको तिमिल्सिना समाज नेपाल प्रदेश नम्बर २ समितिको गठन गर्यो जुन यस प्रकार छ ।

१          श्री शिवप्रसाद तिमिल्सिना      अध्यक्ष    ९८५५०४४१८१

२          श्री शिवहरी तिमिल्सिना (रौतहट)         उपाध्यक्ष

३          श्री माधव तिमिल्सिना          सचिव

५          श्री केदार तिमिल्सिना (रौतहट)            सदस्य

६          श्री यादव तिमिल्सिना           सदस्य     ९८५५०२३१६७

७          श्री चित्रकुमार तिमिल्सिना     सदस्य     ९८५५०४४३९२

Posted by तिमिल्सिना समाज
गतिविधि

प्रदेश तीनको अधिवेशन सम्पन्न ।

प्रदेश नं. ३ का सबै जिल्लाका प्रतिनिधिहरू सहित तिमिल्सिना समाज नेपाल ३ नं. प्रदेशको प्रथम अधिवेशन मिति २०७६ जेठ १८ गते शनिबारमा दिन सम्पन्न भयो । भेलामा प्रदेश नं. ३ का सम्पूर्ण सहभागिहरू सहित केन्द्रीय समितिका निम्न सदस्यहरूको उपस्थिति थियो । केन्द्रीय अध्यक्ष श्री नवराज तिमिल्सिना, महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्यहरू पुष्करप्रसाद तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, जयरामतिमिल्सिना, काशीनाथ तिमिल्सिना, बाशुदेव तिमिल्सिना, कृष्णविलास तिमिल्सिनाका साथै पूर्व संरक्षक श्री उद्धब तिमिल्सिना, शान्तीकुमार तिमिल्सिना पूर्व सल्लाहकार कपिल तिमिल्सिना र मधु तिमिल्सिनाहरू लगायतको उपस्थिति रहेको थियो ।

 

उक्त भेलाले निम्न सदस्य रहेको प्रदेश समिति गठन गर्यो ।

 

१          श्री चन्द्रमणी तिमिल्सिना                               अध्यक्ष

२          श्री कृतिनाथ  तिमिल्सिना (चितवन)                  उपाध्यक्ष              ९८४५०२६७१३

३          श्री भेजप्रसाद तिमिल्सिना (काठमाडौं)                सचिव                 ९८५१०३३११५

४          श्री चेतनाथ तिमिल्सिना (सिन्धुपाल्चोक )            कोषाध्यक्ष            ९८५११७३३९४

५          श्री बद्रीप्रसाद तिमिल्सिना (काभ्रे)                      सदस्य                 ९८४१४०३७६६

६          श्री टीका तिमिल्सिना (मकवानपुर )                   सदस्य                 ९८४५१३७६५५

७          श्री धर्मराज तिमिल्सिना (चितवन)                    सदस्य                 ९८५५०५३५८९

८          श्री वेनप्रसाद तिमिल्सिना (ललितपुर )                सदस्य                 ९८५१०८०४४४

९          श्री नारायण तिमिल्सिना (रामेछाप )                  सदस्य                 ९७४४०६४८१०

१०        श्री  सञ्जु तिमिल्सिना (नुवाकोट )                     सदस्य

११        श्री विनाद तिमिल्सिना (धादिङ )                      सदस्य

१२        श्री माधवप्रसाद तिमिल्सिना (काभ्रे )                  सदस्य                 ९८४१३३५१५१

 

Posted by तिमिल्सिना समाज
गतिविधि

२०७४ सालको निर्वाचनमा निर्वाचित तिमिल्सिनाहरू

२०७४ सालमा भएको स्थानिय निर्वाचनमा तिमिल्सिनाहरु देशभरिबाट कुन ठाउँमा कुन कुन पदमा निर्वाचित हुनु भयो सो पनि जानकारी गराउन गैरहेको छु जसका नगर प्रमुख–२ जना, उपप्रमुख –३ पालीका, अध्यक्ष–२, उपाध्यक्ष –१ गा.पा.र नगरपालीका गरी वडा अध्यक्ष –१८, सदस्य –३४, महिला सदस्य –२२ गरी जम्मा ८२ जना कहि कतै छुट्नु भएको भए समाजमा  जानकारी गराउनु हुन अनुरोध गर्दछु । जसको विस्तृत विवरण तल उल्लेख गरेको छु ।

२०७४ सालको निर्वाचनमा विजयी जनप्रधिनिधि तिमिल्सिनाहरु

राष्ट्रिय सभा अध्यक्ष

श्री गणेश तिमिल्सिना (पर्वत)

प्रतिनिधि सभा सदस्य

श्री देव प्रसाद तिमलसेना  (रौतहट)

सि.नं

नाम       पद         प्रदेश      जिल्ला    नगर ÷गाउ“पालिका            वडा. नं. कैफियत

१          तिर्थ राज तिम्सिना  वडा अध्यक्ष          १          पाँचथर    हिलिहाङ गाउँपालिका          ७

२          गिता देवी तिम्सिना सदस्य     १          झापा      हल्दीवारी गाउँपालिका         ४

३          गीता देवी तिम्सिना उपाध्यक्ष  १          तेह्रथुम    मेन्छयायेम गाउँपालिका

४          निर्मला कट्टेल तिम्सिना         महिला सदस्य        १          तेह्रथुम    म्याङलुङ नगरपालिका          ६

५          जितेन्द« राज तिम्सिना         सदस्य     १          भोजपुर   टयाम्केमैयुम गाउँपालिका       ९

६          दल बहादुर तिम्सिना खत्री     सदस्य     १          भोजपुर   राम प्रसाद राई गाउँपालिका    ५

७          देव कला पौडेल तिम्सिना       उपप्रमुख  १          धनकुटा   पाख्रिवास नगरपालिका

८          सोम प्रसाद तिम्सिना            सदस्य     १          मोरङ्ग    उर्लाबारी नगरपालिका          ३

९          निरोज तिम्सिना     सदस्य     १          मोरङ्ग    उर्लाबारी नगरपालिका          ७

१०        तेज प्रसाद तिम्सिना वडा अध्यक्ष          १          मोरङ्ग    लेटाङ नगरपालिका २

११        कालिका तिम्सिना   महिला सदस्य        १          सुनसरी    इनरुवा नगरपालिका            ३

१२        कृष्ण कुमारी तिम्सिना          महिला सदस्य        १          खोटाङ    ऐसेलु खर्क गाउँपालिका         ६

१३        भानुभक्त तिम्सिना   सदस्य     १          खोटाङ    केपिलागढी गाउँपालिका        ६

१४        कविता तिम्सिना     महिला सदस्य        १          ओखलढुङ््रगा      सुनकोशी गाउँपालिका          १

१५        तेज राज तिम्सिना   वडा अध्यक्ष          १          उदयपुर   चौदण्डीगढी नगरपालिका      ७

१६        सुमिरा तिमल्सिना   महिला सदस्य        २          महात्तरी   गौशाला नगरपालिका           १

१७        गोविन्द प्रसाद तिमल्सिना      सदस्य     २          रौतहट    चन्द«पुर नगरपालिका          ३

१८        भिम प्रसाद तिमल्सिना          सदस्य     २          रौतहट    चन्द«पुर नगरपालिका          ३

१९        पे्रम कुमारी तिमल्सिना         महिला सदस्य        २          रौतहट    चन्द«पुर नगरपालिका          ४

२०        चेतनाथ तिमल्सिना सदस्य     २          बारा       कोल्हनी नगरपालिका           २

२१        कल्पना कुमारी तिमल्सिना     महिला सदस्य        २          बारा       निजगढ नगरपालिका           ३

२२        रविन कुमार तिमल्सिना        सदस्य     २          पर्सा       ठोरी नगरपालिका   १

२३        ढुण्डीराज तिमल्सेना सदस्य     ३          रामेछाप   लिखु तामाकोशी गाउँपालिका  ४

२४        लक्ष्मी प्रसाद तिमल्सेना         वडा अध्यक्ष          ३          सिन्धुली   सुनकोशी गाउँपालिका          ६

२५        विनोद राज तिमल्सेना          अध्यक्ष    ३          धादिङ    ज्वालामुखी गाउँपालिका

२६        राधा तिमल्सेना लामिछाने      उपप्रमुख  ३          धादिङ    गल्छी गाउँपालिका

२७        तोया नाथ तिम्सिना वडा अध्यक्ष          ३          नुवाकोट  विदुर नगरपालिका  ११

२८        तुलसा तिमल्सिना   महिला सदस्य        ३          काठमाण्डौं            गोकर्णेश्वर नगरपालिका         ६

२९        विन्दा तिमल्सिना    महिला सदस्य        ३          काठमाण्डौं            गोकर्णेश्वर नगरपालिका         ७

३०        रघु नाथ तिमल्सिना सदस्य     ३          काठमाण्डौं            तारकेश्वर नगरपालिका         ६

३१        राजु तिमल्सिना      सदस्य     ३          काठमाण्डौं            तारकेश्वर नगरपालिका         ६

३२        हरि प्रसाद तिमल्सिना           वडा अध्यक्ष          ३          काठमाण्डौं            दक्षिणकाली नगरपालिका       ७

३३        मधु केशव तिमल्सिना           सदस्य     ३          काठमाण्डौं            शङ्करापुर नगरपालिका        १

३४        पदम नारायण तिमल्सिना      सदस्य     ३          ललितपुर कोठज्योसोम गाउँपालिका      २

३५        सिता तिमल्सिना     महिला सदस्य        ३          ललितपुर गोदावरी नगरपालिका          ४

३६        गिरी प्रसाद तिमल्सिना          वडा अध्यक्ष          ३          ललितपुर गोदावरी नगरपालिका          ७

३७        विष्णु प्रसाद  तिमल्सिना        सदस्य     ३          ललितपुर गोदावरी नगरपालिका          ७

३८        विष्णु प्रसाद  तिमल्सिना        वडा अध्यक्ष          ३          ललितपुर वाग्मती गाउँपालिका            ३

३९        तेज प्रसाद तिमल्सिना           सदस्य     ३          ललितपुर वाग्मती गाउँपालिका            ५

४०        निर्मला तिमल्सिना  महिला सदस्य        ३          ललितपुर वाग्मती गाउँपालिका            ७

४१        उद्धव तिमल्सिना    सदस्य     ३          ललितपुर महाङकाल गाउँपालिका         १

४२        पार्वती तिमल्सिना   महिला सदस्य        ३          ललितपुर महाङकाल गाउँपालिका         २

४३        गंगा राम तिमल्सिना            वडा अध्यक्ष          ३          ललितपुर महाङकाल गाउँपालिका         ३

४४        उर्मिला तिमल्सिना  महिला सदस्य        ३          ललितपुर महाङकाल गाउँपालिका         ३

४५        डाल नाथ तिमल्सिना           सदस्य     ३          ललितपुर महाङकाल गाउँपालिका         ४

४६        बाल कुमारी तिमल्सिना         महिला सदस्य        ३          ललितपुर महाङकाल गाउँपालिका         ६

४७        विष्णु तिमल्सिना    सदस्य     ३          ललितपुर महालक्ष्मी नगरपालिका         १

४८        सृजना पौडेल तिमल्सिना       महिला सदस्य        ३          काभ्रेपलाञ्चोक        चौरीदेउराली गाउँपालिका      २

४९        उत्तम प्रसाद तिमल्सिना         सदस्य     ३          काभ्रेपलाञ्चोक        धुलिखेल नगरपालिका          ४

५०        टंक प्रसाद शर्मा तिमल्सिना     प्रमुख      ३          काभ्रेपलाञ्चोक        नमोबुद्ध नगरपालिका

५१        पदम लाल तिमल्सिना           सदस्य     ३          काभ्रेपलाञ्चोक        नमोबुद्ध नगरपालिका           २

५२        हरि प्रसाद तिमल्सिना           सदस्य     ३          काभ्रेपलाञ्चोक        बनेपा नगरपालिका  १४

५३        पे्रम बहादुर तिमल्सिना        अध्यक्ष    ३          काभ्रेपलाञ्चोक        बेथानचोक गाउँपालिका

५४        हिरामाई तिमल्सिना महिला सदस्य        ३          काभ्रेपलाञ्चोक        बेथानचोक गाउँपालिका        १

५५        भगवती देवी तिमल्सिना        महिला सदस्य        ३          काभ्रेपलाञ्चोक        बेथानचोक गाउँपालिका        २

५६        सुदर्शन तिमल्सिना   सदस्य     ३          काभ्रेपलाञ्चोक        बेथानचोक गाउँपालिका        ३

५७        केशव प्रसाद तिमल्सिना         वडा अध्यक्ष          ३          काभ्रेपलाञ्चोक        मण्डनदेउपुर नगरपालिका      २

५८        सरस्वती तिमल्सिना महिला सदस्य        ३          सिन्धुपाल्चोक        चौतारा साँगाचोकगढी नगरपालिका      २

५९        बच्चु देवी तिमल्सिना           महिला सदस्य        ३          सिन्धुपाल्चोक        वाह्विसे नगरपालिका           ९

६०        ईश्वर तिमल्सिना     वडा अध्यक्ष          ३          सिन्धुपाल्चोक        सुनकोशी गाउँपालिका          ७

६१        राजेश तिमल्सिना    सदस्य     ३          सिन्धुपाल्चोक        सुनकोशी गाउँपालिका          ७

६२        सोम बहादुर तिमल्सिना         वडा अध्यक्ष          ३          मकवानपुर            बकैया गाउँपालिका  १०

६३        विष्णुमाया तिमल्सिना          महिला सदस्य        ३          मकवानपुर            वाग्मती  गाउँपालिका           ८

६४        राम प्रसाद तिमल्सिना           वडा अध्यक्ष          ३          मकवानपुर            मकवानपुरगढी गाउँपालिका    ४

६५        सुभद्रा तिमल्सिना    महिला सदस्य        ३          मकवानपुर            हेटौंडा उपमहानगरपालिका    ६

६६        अन्जन कुमार तिमल्सिना       सदस्य     ३          मकवानपुर            हेटौंडा उपमहानगरपालिका    ११

६७        टिकाराम तिमल्सिना            वडा अध्यक्ष          ३          चितवन   खैरहनी नगरपालिका            १२

६८        शोभाकर तिमल्सिना            वडा अध्यक्ष          ४          कास्की    लेखनाथ महानगरपालिका      २५

६९        पदम प्रसाद शर्मा तिमिल्सिना  सदस्य     ४          तनहँु    शुक्लागण्डकी नगरपालिका    ५

७०        पे्रम राज तिमल्सेना सदस्य     ४          नवलपरासी           गैडाकोट नगरपालिका          १५

७१        विकास तिमिल्सिना वडा अध्यक्ष          ४          पर्वत      मोदी गाउँपालिका   २

७२        लोचन प्रसाद तिमिल्सिना       वडा अध्यक्ष          ५          पाल्पा     तानसेन नगरपालिका           १०

७३        ठानेश्वर तिमिल्सिना वडा अध्यक्ष          ५          पाल्पा     बगनासकाली गाउँपालिका     ९

७४        रमेश प्रसाद तिमिल्सिना        सदस्य     ५          बाँके       नेपालगन्ज उपमहानगरपालिका            ९

७५        जन्मजय तिमिल्सैना सदस्य     ५          बर्दिया    ठाकुरबाबा नगरपालिका        १

७६        खगीसरा तिमिल्सेना महिला सदस्य        ६          दैलेख      ठौटीकाँध गाउँपालिका          ३

७७        खङ्गराज उपाध्याय तिमिल्सेना           प्रमुख      ६          दैलेख      आठविस नगरपालिका

७८        राम प्रसाद तिमिल्सेना           सदस्य     ६          सुर्खेत      पक्षपुरी नगरपालिका            ४

७९        सत्यराज तिमिल्सैना सदस्य     ७          अछाम     कमलबजार नगरपालिका       ५

८०        इन्द«मणी तिमिल्सैना           सदस्य     ७          अछाम     पञ्चदेवल विनायक नगरपालिका           १

८१        बेद प्रकाश तिमिल्सैना           सदस्य     ७          अछाम     पञ्चदेवल विनायक नगरपालिका           १

८२        सरिता उपाध्याय तिमिल्सैना   उपप्रमुख  ७          अछाम     मगंलसेन नगरपालिका

 

Posted by तिमिल्सिना समाज