
तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ६ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २७ गते सुर्खेतमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ५ का अध्यक्ष जगतबहादुर तिमिल्सिना, महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य गंगाराम तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य नवराज तिमिल्सिना सहभागिता रहेको थियोे उपस्थिति रहेको थियो ।
उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ६ को प्रदेश समिति गठन गर्यो ।
१ श्री कलमबहादुर तिमिल्सिना अध्यक्ष ९८५११५७८७०
२ श्री सरद तिमिल्सिना (सुर्खेत) उपाध्यक्ष
३ श्री देवीराम तिमिल्सिना (दैलेख) सचिव
४ श्री देवकी तिमिल्सिना (हुम्ला) कोषाध्यक्ष
५ श्री चन्द्र तिमिल्सिना (दैलेख) सहसचिव ९८४८१२०९६९
६ श्री अमर तिमिल्सिना (सुर्खेत) सदस्य
७ श्री तिलक तिमिल्सिना (दैलेख) सदस्य ९८४४८७५३३२
८ श्री कृष्ण तिमिल्सिना (सुर्खेत) सदस्य ९८४८२३१०९८
९ श्री प्रकाश तिमिल्सिना (सुर्खेत) सदस्य ९८५८०५२५१५
१० श्री पदम तिमिल्सिना (कोइरालागाउँ) सदस्य ९८५८०५२९६४
११ श्री धनिप्रसाद तिमिल्सिना (कालिकोट ) सदस्य ९८६८२२७९००