
मिति २०७६ बैशाख ७ गते तिमिल्सिना समाज नेपालको नवौं महाधिवेशनको लागि प्रदेश नं. ४का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरू पोखारा भेला भई समाजको नवैँ महाधिवेशनमा प्रदेश समिति गठन भइ विधिवत सहभागि हुन सफल भएको कुरा सहर्ष जानकारी गराउँछु । उक्त प्रदेशमा प्रथम अधिवेशन मिति २०७६ बैशाख ३ गते भएको थियो । उक्त अधिवेशनले निम्न सदस्यहरू रहनुभएको तिमिल्सिना समाज नेपालको प्रदेश नं. ४ समिति गठन गर्कोयो ।
१ श्री राजु शर्मा तिमिल्सिना (कास्की ) अध्यक्ष ९८५६०२५६६०
२ श्री तेजराज तिमिल्सिना (कास्की ) उपाध्यक्ष
३ श्री बलराम तिमिल्सिना (कास्की ) सचिव ९८५६०३५५५४
४ श्री विष्णुहरि तिमिल्सिना कोषाध्यक्ष
५ श्री मिलन तिमिल्सिना (पर्वत ) सहसचिव
६ श्री विदुर तिमिल्सिना (गोरखा ) सदस्य
७ श्री लक्ष्मी तिमिल्सिना (हेम्जा) सदस्य
८ श्री झलकराम तिमिल्सिना (कास्की ) सदस्य
९ श्री शोभराज तिमिल्सिना (तनहुँ) सदस्य
१० श्री शालिकराम तिमिल्सिना (नवलपुर ) सदस्य
११ श्री सागरप्रसाद शर्मा तिमिल्सिना (वाग्लुङ ) सदस्य
१२ श्री नारायणप्रसाद तिमिल्सिना (नवलपुर ) सदस्य