
तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर दुईका सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ १० गते बाराको जिनगढमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिनाको समेत उपस्थिति थियो । दुई नम्बर प्रदेशका पचास भन्दा बढी तिमिल्सिना बन्धहरुको उपस्थिति रहेको थियो ।

उक्त अधिवेशनले निम्न सदस्य रहेको तिमिल्सिना समाज नेपाल प्रदेश नम्बर २ समितिको गठन गर्यो जुन यस प्रकार छ ।
१ श्री शिवप्रसाद तिमिल्सिना अध्यक्ष ९८५५०४४१८१
२ श्री शिवहरी तिमिल्सिना (रौतहट) उपाध्यक्ष
३ श्री माधव तिमिल्सिना सचिव
५ श्री केदार तिमिल्सिना (रौतहट) सदस्य
६ श्री यादव तिमिल्सिना सदस्य ९८५५०२३१६७
७ श्री चित्रकुमार तिमिल्सिना सदस्य ९८५५०४४३९२