प्रदेश पाँच समिति गठन ।

 

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ५ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २५ गते बुटवलमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, महासचिब होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, प्रदेश नं ३ का सचिव भेजप्रसाद तिमिल्सिना, सिन्धुपाल्चोक जिल्ला अध्यक्ष शुकदेव तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य यमलाल तिमिल्सिनाको उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ५ को प्रदेश समिति गठन गर्यो ।

१          श्री जगतबहादुर तिमिल्सिना                           अध्यक्ष                ९८५८०२११८८

२          श्री खिमलाल तिमिल्सिना (रुपन्देही)                  उपाध्यक्ष              ९८४७०३३४६०

३          श्री  ज्ञानराज तिमिल्सिना (पाल्पा )                   सचिव                 ९८४७०४२९०६

४          श्री शोभाखर तिमिल्सिना (रुपन्देही)                   कोषाध्यक्ष            ९८५७०३५०२६

५          श्री भेषराज तिमिल्सिना (पाल्पा )                     सदस्य                 ९८५७०६२५९०

६          श्री दुर्गा तिमिल्सिना (रुपन्देही)                          सदस्य

७          श्री लेखनाथ तिमिल्सिना (रुपन्देही)                    सदस्य

८          श्री दामोदर तिमिल्सिना (पाल्पा )                     सदस्य                 ९८५७०६०७५३

Leave a Reply