Category: सूचना

सूचना

तिमिल्सिना समाज स्थापना दिवश हुने

तिमिल्सिना समाज नेपालकाे स्थापना दिवशको शुभ अवसमा तिनै तहका निर्वाचित तिमिल्सिना जनप्रतिनिधिहरू, तिमिल्सिना पत्रकारहरू, तिमिल्सिना कलाकारहरूलाई लगायतलाई सम्मान निम्न मिति, समय र स्थानमा गरिने भएको हुँदा सबैलाई हार्दिक निमन्त्रणा ।

मितिः २०७६ कार्तिक २३ गते शनिबार
समयः बिहान ११ः०० बजे
स्थानः नेशनल ल कजेलऽ सानेपा ललितपुर

आयोजकः तिमिल्सिना समाज नेपाल ।

Posted by तिमिल्सिना समाज
सूचना

तिमिल्सिना वंश बृहत् कुलपूजा

देश तथा विदेशमा वसाेवास ररहनुभएका सम्पूर्ण तिमिल्सिनाहरूकाे सामुिहक कुलपूजा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएको हुँदा सम्पूर्ण तिमिल्सिनाहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ ।

मितिः २०७६ भाद्र २६गते
समयः विहान ८ः०० बजे
स्थानः देवघाट चपतवन

आयोजकः तिमिल्सिना समाज नेपाल
व्यवस्थापकः तिमिल्सिना समाज नेपाल प्रदेश न‌ं. ३
तिमिल्सिना समाज जिल्लासिमित चितवन

Posted by तिमिल्सिना समाज
गतिविधि सूचना

प्रदेश सातको अधिवेशन सम्पन्न

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर ७ का सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ २९ गते अछामको मंगलसेनमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष दीपकराज तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ५ का अध्यक्ष जगतबहादुर तिमिल्सिना, उपाध्यक्ष एवम् प्रदेश नं ६ का अध्यक्ष कलमबहादुर तिमिल्सिना महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य गंगाराम तिमिल्सिना, दिर्घराज तिमिल्सिना, पूर्वसंरक्षक एकनाथ तिमिल्सिना, पूर्वसल्लाहकार शम्भुप्रसाद तिमिल्सिना, पूर्वकेन्द्रीय सदस्य नवराज तिमिल्सिना सहभागिता रहेको थियो उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्म सदस्य रहेको तिमिल्सिना समाजको प्रदेश नं ७ को प्रदेश समिति गठन गर्यो  ।

१          श्री तिलक बहादुर तिमिल्सिना (तिमल्सैन )          अध्यक्ष    ९८४८६९०५२४

२          श्री दुर्गा प्रसाद तिमिल्सिना (अछाम)                   उपाध्यक्ष  ९८१५५१७०१३

३          श्री एकेन्द«  तिमिल्सिना (तिमल्सैन )                 सचिव     ९७४९०४०६५६

४          श्री लक्ष्मीराज  तिमिल्सिना (बाजुरा)                  सहसचिव ९८४८५२३७४३

५          श्री कृष्ण प्रसाद तिमिल्सिना                            सदस्य     ९८४८६३९०८२

६          श्री खेमराज  तिमिल्सिना                               सदस्य

७          श्री जगन्नाथ तिमिल्सिना                                सदस्य

८          श्री बम बहादुर तिमिल्सिना                            सदस्य     ९८००६६९९२१

९        श्री रामलाल तिमिल्सिना                               सदस्य

१०        श्री धर्मराज तिमिल्सिना                                 सदस्य

११        श्री काशीराम तिमिल्सिना (बाजुरा)                    सदस्य

१२        श्री रङ्ग प्रसाद तिमिल्सिना (कैलाली )                सदस्य     ९८४१६९७४०१

१३        श्री भीम प्रसाद तिमिल्सिना                             सदस्य     ९६१९२५१०२३

१४        श्री जन्मजय तिमिल्सिना                                सदस्य     ९८४८५१८७९९

Posted by तिमिल्सिना समाज