प्रदेश एकको प्रथम महाधिवेशन सम्पन्न

 

तिमिल्सिना समाज नेपालको प्रदेश नम्बर एकका सबै जिल्लाका प्रतिनिधिहरूको प्रदेश स्तरिय भेला अथवा प्रथम महाधिवेशन मिति २०७६ जेठ ११ गते इटहरी २ मा अवस्थित तिमिल्सिना कुलपूजा मन्दिरमा सम्पन्न भयो । तिमिल्सिना समाज नेपालका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्य डा. महानन्द तिमिल्सिना, पूर्व संरक्षक कल्याणकुमार तिमिल्सिनाको समेत उपस्थिति थियो । एक नम्बर प्रदेशका दुईसय भन्दा बढी तिम्सिना बन्धुको उपस्थिति रहेको थियो ।

 

यक्त अधिवेशनले निम्न सदस्य रहेको तिमिल्सिना समाज नेपाल प्रदेश नम्बर एक समितिको गठन गर्यो जुन यस प्रकार छ ।

 

१          श्री हरिप्रसाद तिमिल्सिना                   अध्यक्ष                ९८५२०४६९४९

२          श्री भवकृष्ण तिमिल्सिना                   उपाध्यक्ष              ९८५२०५४५३५

३          श्री निरोज तिमिल्सिना                      सचिव                 ९८५१०८८२८३

४          श्री अम्बिका थापा तिमिल्सिना कोषाध्यक्ष

५          श्री बालकृष्ण तिमिल्सिना                  सहसचिव

६          श्री कृष्ण तिमिल्सिना (भोजपुर)            सदस्य

७          श्री मेदनी तिमिल्सिना (इलाम) सदस्य

८          श्री गोपाल तिमिल्सिना (संखुवासभा)      सदस्य

९          श्री यादव तिमिल्सिना (धनकुटा)          सदस्य

१०        श्री रमेश तिमिल्सिना (तेह्रथुम) सदस्य

११        श्री खगेन्द्रप्रपन्न तिमिल्सिना (पाँचथर)     सदस्य

१२        श्री रमेश तिमिल्सिना (झापा)               सदस्य

१३        श्री गणेश तिमिल्सिना (भोजपुर)           सदस्य

१४        श्री चेतनाथ तिमिल्सिना (खोटाङ)         सदस्य

Leave a Reply