
प्रदेश नं. ३ का सबै जिल्लाका प्रतिनिधिहरू सहित तिमिल्सिना समाज नेपाल ३ नं. प्रदेशको प्रथम अधिवेशन मिति २०७६ जेठ १८ गते शनिबारमा दिन सम्पन्न भयो । भेलामा प्रदेश नं. ३ का सम्पूर्ण सहभागिहरू सहित केन्द्रीय समितिका निम्न सदस्यहरूको उपस्थिति थियो । केन्द्रीय अध्यक्ष श्री नवराज तिमिल्सिना, महासचिव होमप्रसाद तिमिल्सिना, सचिव टपिन्द्र तिमिल्सिना, केन्द्रीय सदस्यहरू पुष्करप्रसाद तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, जयरामतिमिल्सिना, काशीनाथ तिमिल्सिना, बाशुदेव तिमिल्सिना, कृष्णविलास तिमिल्सिनाका साथै पूर्व संरक्षक श्री उद्धब तिमिल्सिना, शान्तीकुमार तिमिल्सिना पूर्व सल्लाहकार कपिल तिमिल्सिना र मधु तिमिल्सिनाहरू लगायतको उपस्थिति रहेको थियो ।

उक्त भेलाले निम्न सदस्य रहेको प्रदेश समिति गठन गर्यो ।
१ श्री चन्द्रमणी तिमिल्सिना अध्यक्ष
२ श्री कृतिनाथ तिमिल्सिना (चितवन) उपाध्यक्ष ९८४५०२६७१३
३ श्री भेजप्रसाद तिमिल्सिना (काठमाडौं) सचिव ९८५१०३३११५
४ श्री चेतनाथ तिमिल्सिना (सिन्धुपाल्चोक ) कोषाध्यक्ष ९८५११७३३९४
५ श्री बद्रीप्रसाद तिमिल्सिना (काभ्रे) सदस्य ९८४१४०३७६६
६ श्री टीका तिमिल्सिना (मकवानपुर ) सदस्य ९८४५१३७६५५
७ श्री धर्मराज तिमिल्सिना (चितवन) सदस्य ९८५५०५३५८९
८ श्री वेनप्रसाद तिमिल्सिना (ललितपुर ) सदस्य ९८५१०८०४४४
९ श्री नारायण तिमिल्सिना (रामेछाप ) सदस्य ९७४४०६४८१०
१० श्री सञ्जु तिमिल्सिना (नुवाकोट ) सदस्य
११ श्री विनाद तिमिल्सिना (धादिङ ) सदस्य
१२ श्री माधवप्रसाद तिमिल्सिना (काभ्रे ) सदस्य ९८४१३३५१५१