देश तथा विदेशमा वसाेवास ररहनुभएका सम्पूर्ण तिमिल्सिनाहरूकाे सामुिहक कुलपूजा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएको हुँदा सम्पूर्ण तिमिल्सिनाहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ ।
मितिः २०७६ भाद्र २६गते
समयः विहान ८ः०० बजे
स्थानः देवघाट चपतवन
आयोजकः तिमिल्सिना समाज नेपाल
व्यवस्थापकः तिमिल्सिना समाज नेपाल प्रदेश नं. ३
तिमिल्सिना समाज जिल्लासिमित चितवन